दरखास्त दस्तुर बुझाउने सम्वन्धी सूचना
बैंकमा रिक्त रहेका विभिन्न पदमा मिति २०७६।०५।३० देखि २०७६।०६।१९ सम्म दरखास्त फारम बुझाउने उम्मेदवारहरुले सोही मितिभित्र अनिवार्य रुपमा
eSewa मार्फत दरखास्त दस्तुर बुझाउनु हुन सूचित गरिन्छ ।
दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु :
१. सर्बप्रथम Registration गर्नुहोस् | त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right
corner मा Registration मा click गर्नुहोस् |
२. Password कम्तिमा ६ characters को हुनुपर्नेछ, जस मध्ये एउटा Capital letter र एउटा Number हुनु पर्नेछ | Captcha राख्दा देखिए
अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्ने |
३. यस पछि Login ID प्राप्त हुनेछ | एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेशपत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नु पर्ने भएकोले सो
Login ID र Password सुरक्षित राख्नु पर्नेछ |
४. पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् |
५. यसपछि fields मा भर्नुपर्ने विवरणहरु भरी Submit गर्नुहोस् | दरखास्तवालाको नाम र पारिवारिक विवरण देवनागरी (bishall font) मा लेख्नु
पर्नेछ । अन्य विवरण ENGLISH मा भर्नु पर्नेछ ।
६. उपरोक्त प्रक्रिया पश्चात् बुझाउनु पर्ने परीक्षा दस्तुर प्राप्त निर्देशन बमोजिम eSewa मार्फत भुक्तानी गर्नुपर्नेछ |
७. परीक्षा दस्तुर तथा attach गरेको documents verification भए पश्चात् sms मार्फत जानकारी गराइनेछ । परीक्षा हुनुभन्दा केही दिनअघि मात्र
आफ्नो Login portal बाट प्रबेशपत्र प्राप्त गर्न सकिनेछ | परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने
भएकोले केहि समय लाग्नेछ |
८. लिखित परीक्षामा सहभागी हुँदा प्रबेशपत्रको साथ साथै नेपाली नागरिकताको सक्कल प्रमाणपत्र समेत साथमा लिई आउनु पर्नेछ | अन्यथा परीक्षामा
सहभागी गराइने छैन |
९. एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस गरी
online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |
१०. दरखास्त सदर वा बदर भएको जानकारी र सो को कारण यही website मा login गरी केही दिन पछि हेर्न सकिने छ ।
११. कारणबस बदर भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्याउन सकिने छ ।
१२. समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र अनिवार्य upload गर्नुपर्नेछ |
Online Application सम्बन्धमा
१. मिति २०७४।११।०९ सम्ममा दरखास्त फाराम भरि मिति २०७४।११।०९ गते सम्ममा application slip अनुसार परिक्षा दस्तुर बैंकमा बुझार्इ सकेकेा
हुनु पर्नेछ ।
२. Payment verification र form verification "successful" भए नभएकेा एकिन गर्न login गरि applied vacancies मा click गरि हेर्न
सकिने छ ।
३. परिक्षा दस्तुर बुझाएका दरखास्त फारामकेा मिति २०७४।०७।२४ गते सम्म payment successful नभएमा पैसा जम्मा गरेकेा सम्बन्धित शाखामा सम्पर्क
गर्नु हुनेछ (आफ्नो login-id र password ले login गरी हेर्दा) ।
४. Payment verification "successful" भएका दरखास्तहरू मात्र form verification हुनेछ ।
५. form verification गर्ने कार्य का लागि केहि समय लाग्नेछ ।
६. सम्लग्न गर्नुपर्ने Information/documents अपुग तथा अस्पष्ट भएमा मात्र form verification मा reject देखिने हुनाले यसरी form verification
reject देखिएमा note मा लेखिए बमेाजिमका document upload गर्नुपर्नेछ । reject भएमा एक पटक मात्र सच्याउन मैाका दिइनेछ ।
७. login गरी हेर्दा "Rejected" देखिएमा "Application Id" मा Click गरे पछि फाराम भरेकै तरिकाले गलत तथा छुट विवरण/प्रमाणपत्र
सच्याउन/थप्न सकिने छ ।
८. परिक्षाकेा सुचना यस बैंकको website र गेारखापत्रमा प्रकाशित भएकेा केहि समय पछि admid card सम्बन्धित login बाट
download गर्न सकिने छ ।
९. परिक्षामा सम्मिलित हुंदा admit card र आफ्नो नागरिकताकेा सक्कल प्रमाणपत्र अनिवार्य रूपमा लिर्इ उपस्थित हुनु पर्नेछ ।